• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: भाउजुलाई..... 18 plus


शेरे अफिसबाट घरमा जाँदा बुढी खाटमा नाङ्गै
पल्टिरहेकी थिइ । पसिनैपसिना आएको थियो र
डराइरहेकी थिइ ।
शेरे: के भयो तिम्लाई ?
बुढि: मुटु दुखी राछ । छिटो डाक्टरलाई बोलाउनु ।
शेरे डाक्टरलाई बोलाउन हिड्न लागेको हुन्छ । खाट
मुनी २ वटा खुट्टा देख्छ र गएर हेर्दा मुन्द्रे नाङ्गै
लुकिरहेको हुन्छ ।
शेरे: तेरो भाउजुलाई हर्ट अट्याक भई राछ । तँ
चाहिँ खाटमुनी नाङ्गै लुकिराछस ?